NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पारु - १६

टेम्केमैयुङ गाँउपालिकामा AI- xrayद्वारा क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम

टेम्केमैयुङ गाँउपालिकामा मिति २०८२/१२/१७ र १८ गते  AI- xrayद्वारा  क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम टेम्केमैयुङ गाँउपालिकाले स्वास्थ्य निर्देशनालय, धनकुटा र स्वास्थ्य कार्यालय भोजपुरको सहयोगमा सम्पन्न गर्‍यो।