NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पारु - १६

षडानन्द नगरपालिका

सरकारी स्वास्थ्य संस्थाहरुको विवरण

क्र. सं. सेवाको प्रकार प्रक्रिया सेवा प्राप्त गर्न लाग्ने शुल्क/दस्तुर समय जिम्मवार शाखा/कोठा नं.
1 खोप वितरण सूक्ष्म योजनाका आधारमा तोकिएको समयतालिका अनुसार निशुल्क निरन्तर खोप शाखा (कोठानं. ४)
2 नीजि स्वास्थ्य संस्था (पोलिक्लिनिक, विशेषज्ञ क्लिनिक, दन्त क्लिनिक) दर्ता, २५ बेड सम्मको अस्पतालको दर्ता सिफारिस तथा २५ बेड सम्मको अस्पताल नविकरण स्थलगत अनुगमन प्रतिवेदनका आधारमा तोकिएको राजश्व रकम निवेदन प्राप्त भएको ३ महिना भित्र कोठा नं. १
3 क्षयरोग, कुष्ठरोग, मलेरिया, कालाजार, डेंगी, स्क्रबटाइफस नमुना परिक्षण तथा भेरिफिकेशन बिरामी पुर्जा सहित स्वास्थ्य संस्थाको सिफारिस निशुल्क तुरून्त (सोही दिन कार्यालय समय भित्र) प्रयोगशाला शाखा (कोठा नं. ८)
4 खानेपानीको गुणस्तर जाँच र निगरानी राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिकानुसार निशुल्क जाँचको प्रतिवेदन ७२ घण्टामा र निगरानी निरन्तर प्रयोगशाला शाखा (कोठा नं. ८)
5 एम्बुलेन्स खरिद तथा अनुमति पत्रको सिफारिस, लगतकट्टा सिफारिस
एम्बुलेन्स नविकरण, अनुगमन र निरिक्षण
निर्देशिका र समितिको निर्णयानुसार निशुल्क
तोकिएको राजश्व रकम
निवेदन प्राप्त भएको १ महिना भित्र कोठा नं. १
6 जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपद/महामारी व्यवस्थापन स्थानिय द्रुत प्रतिक्रिया टोलीले जानकारी भए पश्चात आवश्यकतानुसार रोकथाम तथा नियन्त्रण गर्न सहयोग गर्ने निशुल्क तुरुन्त महामारी/रोग नियन्त्रण तथा
विपद व्यवस्थापन शाखा र प्रोगशाला शाखा
7 परिवार योजना सेवा (स्थायी बन्ध्याकरण) सम्बन्धि शिविर सञ्चालन कार्य सञ्चालन निर्देशिकामा तोकिए बमोजिम निशुल्क तोकिएको अवधि भित्र कार्यक्रमगत विभिन्न शाखा
8 समुदाय केन्द्रित स्वास्थ्य प्रवर्धन तथा जनस्वास्थ्य कार्यक्रमका राष्ट्रिय अभियान सञ्चालन तथा सहजीकरण कार्य सञ्चालन निर्देशिकामा तोकिए बमोजिम निशुल्क तोकिएको अवधि भित्र कार्यक्रमगत विभिन्न शाखा
औषधी लगायत स्वास्थ्य सामग्रीहरुको भण्डारण तथा वितरण आवश्यकता र उपलब्धताका आधारमा निःशुल्क तुरुन्तै प्रशासन तथा भण्डारण शाखा
10 स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार जनस्वास्थ्य समस्या रोकथाम तथा स्वास्थ्य प्रवर्धन सम्बन्धी सामग्रीहरु प्रकाशन, प्रसारण तथा अभियान सञ्चालन निःशुल्क निरन्तर कोठा नं. 5

नीजि स्वास्थ्य संस्थाहरुको विवरण