विश्व आत्महत्या रोकथाम दिवस २०८३

विश्व आत्महत्या रोकथाम दिवस २०८३

विश्व आत्महत्या रोकथाम दिवस २०८३ 
“आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ”
आत्महत्या रोकथाम हामी सबैको साझा जिम्मेवारी हो। जोखिममा रहेका व्यक्तिलाई समयमै सुन्ने, बुझ्ने र आवश्यक सहयोग उपलब्ध गराऔँ।
तपाईंको एउटा प्रश्न, एउटा फोन र केही समयको साथले कसैको जीवनमा आशा जगाउन सक्छ।
☎️ निरन्तर निराशा वा आत्महत्याको विचार आएमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा निःशुल्क सम्पर्क गरौँ।
संवाद सुरु गरौँ। आशा जगाऔँ। जीवन बचाऔँ।
#WorldSuicidePreventionDay